English Edition

जापनमा थकालीहरुको परम्परागत खेल ताराखेल सम्पन्न

आज मार्च ३० तारिकका दिन टोक्योमा थकाली सेवा समिति समाज जापान द्वारा आयोजना गरिएको अन्तरचन ताराखेल(आर्चरी ) प्रतियोगिता भव्यताका साथ संम्पन भयो थसेस जापान २४औ बर्षमा प्रवेश गरेको   शुभ अबसर तथा थसेस जापानको १२ औ अधिवेसनको निमित्त नेपालबाट पाल्नु  भएका थसेस केन्द्र नेपालका अध्यक्ष तथा सम्मानिय बरिष्ठ व्यक्तित्व श्री खगेन्द्र भट्टचन ज्युको आतिथ्यमा सम्पन्न गरियको थियो I उक्त प्रतियोगितामा शेरचन टोलि प्रथम भट्टचन,गौचन र तुलाचन क्रमश दोस्रो तेस्रो र अन्तिम भए I 


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment