बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे" (पहुना) मे ३ तारिक बाट बिदेशको बिभिन्न ठाउँमा च्यारटी शो भइरहेको बेला जापानको टोकियोमा चाही आउदो मे महिनाको २५ तारिक तमु धी जापानको आयोजनामा प्रर्दशन गर्ने भएको छ ।
तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने जानकारी आयोजक समुहले दिएका छन |
Home
/
event
/
gurung movie
/
Gurung movie in japan
/
page 3
/
page3
/
तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने....
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)


0 comments :
Post a Comment