English Edition

"भ्रे" ( पाहुना) चलचित्र प्रदशन को क्रममा खिचिएका केहि तस्बिर हरु..

तमु धी जापान को साधारण निमंन्त्रणा रोधी क्लब सामुदायिक भवन निर्माण सहायोगार्थ तमु धी जापानको आयोजनामा यही मे २५ तारिख आईतबार खबुकी च्यो युनिभर्शल हल सिन्जुकुमा दिनको ठीक १ बजे नेपालको सुन्दर रमणिय पर्यटकीय गाउ घान्द्रुकको सेरोफेरो छायानकन गरिएको गुरुङ चलचित्र (नेपालीमा अनुवाद) "भ्रे" ( पाहुना) प्रर्दशन भयो| आइतबार बीदा को दिन पारेर प्रदशन गरिएको सो चलचित्र हेर्ने ठूलै जमात मा दर्सक हरुको भीड़ देखिन्थ्यो |लगभग २०० देखि ३०० को हार्हरिमा आएको भीड़ ले भने निक्कै हर्सलापूर्वक चलचित्र हेरेका थिए | चलचित्र हेर्ने बसेको सबै दर्सक हरु ले भने चलचित्र को निक्कै प्रसंसा गरे | चलचित्र प्रदशन को क्रममा खिचिएका केहि तस्बिर हरु |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment