English Edition

महानायक राजेश हमाल सुहाग रात मनाउने तरखरमा

   महानायक राजेश हमालले शनिबार मधु भट्टराई सँग विवाह गरेपछि सुहागरात मनाउनका लागि धुलिखेलस्थित द्वारिका रिसोर्ट पुगेका छन् ।
सो रिसोर्टको एक कक्षको ओछ्यानलाई गुलाव फूलका पत्रले सजाएको फोटो समेत सार्वजनिक भइसकेको छ । सुहागरात मनाउन गएका राजेश र मधुको जोडीमा खुशी, उत्साह र थोरै लज्जाका साथ एकै कोठाको एकै ओछ्यानमा देखिएका हुन् ।
‘मिस्टर एण्ड मिसेस हमाल, कङ्ग्य्राचुलेसन’ लेखिएर प्रेमको संकतेसमेत ओछ्यानमा बनाएको छ । राजेश र मधुको अलि पर–पर बसेको र अलि नजिक–नजिक हुँदै गरेको फोटो पनि उनकै नामको फेसबुकबाट सार्वजनिक भएको छ ।
ओछ्यान छेउमा रहेको टेबलमा सिल नतोडिएको वाइनको बोतल र दुई वटा वाइन गिलास समेत फोटोमा देखिएको छ । सेतो तन्नाको ओछ्यान रहेको सो कोठा ‘क्लासिकल’ जस्तो देखिन्छ । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment