काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति र इतिहासिक मूर्ति हरु चोरी हुदै आएको छ | १९५० को दसक मा नेपाल ले संसार को लगी आफ्नो डोका खोलेपनी , केहि दसक येता त्यसले निमताएको चोरी, तस्करी पनि मौलाएको छ |
केहि हराएका मूर्ति खोजेर फिर्ता लिएर आए पनि अदिकंसा चोरिएका पुरातात्विक महत्वो बोकेको कला कृति हरु अझै भेटिएको छैन|
बेलामा नै सम्बंदित निकाय को ध्यान नगए अरु कला कृति पनि तस्करी को हातमा नपुंगला भन्ना सकिदैना |
बृस्तित जानकारी तलको वीडियो मा हेर्नुहोस |
Home
/
crime
/
crime in nepal
/
nepal historical craft in danger.
/
statue smuggler in nepal
/
काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति र इतिहासिक मूर्ति हरु चोरी हुदा.
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment