English Edition

१३ जुलाई, साँझ ६ बजे आइतबार मेगुरो कुमिन सेन्टरमा कबड्डीको दोस्रो प्रर्दशनी हुने |

कब्डडी फिल्म जापान विशेष प्रर्दशनीको पहिलो प्रर्दशन सफलताका साथ प्रर्दशन भएको छ ।कबड्डी फ्लिम को  धेरै साथीहरूले दोस्रो प्रर्दशनीको माग गर्नु भएकोले आयोजक ले   फेरी यही आउदो १३ जुलाई, साँझ ६ बजे आइतबार मेगुरो कुमिन सेन्टरमा कबड्डीको दोस्रो प्रर्दशनी गर्ने भएको छ  । 
सम्पर्क:
अन्जु: 07013253415
अनिल: 08012080800
बिक्रम: 08035754061
मिति ः १३ जुलाई, ६ बजे
समय ः साँझ ६ बजे
टिकट: ¥2500 ( िबद्यार्थी: ¥2000 )
स्थान ः मेगुरो कुमनी सेन्टर (0337111135)

१ सो मात्र भएको ले आफ्नो सीट समयमा नै सुरछित गर्नु होला | आशा छ तपाईहरुको उच्च सहभागीताको बीचमा कबड्डीको दोस्रो प्रर्दशन पनि सफल हुनेछ।


 समय अभावको कारण औपचारीक कार्यक्रम गरिने छैन।(कबड्डी जापान प्रर्दशन युनिट)

Pictorial from Kabaddi- Nepali movie 1st screening in Japan
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment