टोक्यो मा मंगलवार नयाँ अन्तरिक्ष संग्रहालय को उत्घाटन भएको छ | टोक्यो को
डोमे सिटी कमर्शियल कॉंप्लेक्स , बुंक्यो वार्ड , टोक्यो मा हिजो प्रेस सम्मेलन गारी
उत्घाटन गरिएको छ |
म्यूजियम को स्पेशल फीचर मा एउटा थिएटर सोरा( थिएटर आकाश ) जून ११ मीटर ठूलो छ जसमा अंतरिक्ष को वीडियो र फोटो हरु ठूलो स्क्रीन मा हेर्ने सकिनेछ|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
टोक्यो मा मंगलवार देखि नयाँ अन्तरिक्ष संग्रहालय खुल्यो ...
5:57 PM
japan technology
,
japanese technology
,
space museum
,
technology
,
tokyo space museum
Edit

0 comments :
Post a Comment