English Edition

उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)

उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन  शिंजुकू स्थित  बुंका  सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको छ  । प्रमुख अतिथी बिनिता अधिकारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख आकर्षण रूपमा  नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल  कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल  ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने  साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |

कार्यक्रम का केहि झलक हरु :

"WE FOR ALL" TEEJ MAHOTSAB 2014  FULL EVENT VIDEO
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment