English Edition

हिन्दी चलचित्र "हैप्पी न्यू ईयर " का अभिनेता हरु लाई एका एक अंडरवर्ल्ड बाट धम्की ले भरिएको कॉल आउने थाल्यो ....

दीपावलीको अवसर पारेर फ्लिम "हैप्पी न्यू ईयर" को रिलीज़ को पर्खाइमा बसेको फ्लिमका अभिनेताहरु लाई एका एक अंडरवर्ल्ड बाट धम्कीले भरिएको फ़ोन कॉल आएपछि अहिले बॉलीवुड को माहोल स्ताब्द छ |

शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनीको घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की आए पश्च्यात "हैप्पी न्यू ईयर " का अभिनेता हरु लाई एका एक येस्तो कॉल आउन थालेको श्रोत को दाबी छ ||

त्यसै गारी सोहि फ्लिमका अभिनेता बबन ईरानीलाई पनि धम्की आएको र बबन ईरानीलाई अहिले पुलिस प्रोटेक्शन दिएको श्रोतको दाबी छ | त्यसै गारी बबन ईरानीलाई धम्की आएको तीन दिन पछी सोहि फ्लिमका नायक सोनू सूद लाई पनि अंडरवर्ल्डका रवि पुजारु बाट कॉल आएको र अहिले उनलाई प्रहरी सुरक्षा दिएको जानकारी संचार माध्यममा आएको छ |

थप जानकारी वीडियो मा हेर्नुहोस |


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment