English Edition

आई फ़ोन ६ प्लस लिने ग्राहकको गुनासो .....आई फ़ोन ६ प्लस खल्तीमा राख्दा बंगिने |

गत हप्ता मात्र बिक्रीमा आएको एप्पल कंपनीको नया फ़ोन (आई फ़ोन ६ र ६  प्लस ) को उपभोक्ताहरु को गुनासो आउने थालेको छ | कंपनीले जनाए अनुसार हाल सम्म ६ ओटा आई फ़ोन उपभोक्ताहरु ले आफ्नो नया आई फ़ोन खल्तीमा राख्दा बंगिएको  बताएका छन |
अहिले नया आई फ़ोन को साथ  तातिएको सामाजिक संजाल , फेरी त्यही नया आई फ़ोनले सामाजिक संजाल लाई तताएको छ  | एप्पल कंपनीको माक रुमोर ब्लॉग ( MAC RUMOR BLOG) मा बिभिन्न  बंगिएका आई फ़ोनका तस्वीरहरु ले भरिएको छ |

पहिलो सप्ताहन्तमा एप्पल कंपनीले १० लाख भन्दा बढ़ी नया आई फ़ोन बेचिसकेको छ | आई फ़ोन ६ प्लसको डिज़ाइन ले गर्दा जति एप्पल चर्चामा आयो , त्यसको रिलीज़ पछि एप्पल त्यति नै विवादमा आयोको छ |  आई फोन ६ प्लस को तौल १७२ ग्राम र डिस्प्ले ५.५ इंच रहेको छ भने  आई फ़ोन ६ प्लस हाल सम्म कै सबै भन्दा पातलो फ़ोन भन्न पनि  सफल भएको छ | तर तेहि तौल , लम्बाई र चौड़ाई ले गर्दा कंपनी विवादमा फसेको छ |

इफोने ६ प्लस बंगिनु को मुख्या कारण:

इफोने ६ प्लस को बाहिरि बनाओट अल्युमिनियम धातुले बनेको हुन्छ र अल्युमिनियम येस्तो धातु हो जून अपेक्षाकृत नरम, टिकाउ, हल्का, नमनीय र नरम हुन्छ | र आई फ़ोन ६ प्लस पातलो , हल्का र ठूलो भएको कारण कुनै पनि टाइट लुगा,कपड़ा ,प्यान्टमा राख्दा हल्का शारीरिक बल परदामा यो बंगिन सक्ने विद्वान हरु को भनाई छ |

थप जानकारी वीडियो मा हेर्नुहोस |

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment