English Edition

एप्पल कम्पनीले हिजो नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टम सार्बजनिक गर्यो...

एप्पल कम्पनीले हिजो मात्र नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टमको प्रेजेंटेशन गरेका छ्न|एप्पलको आईफ़ोन सिक्स र आईवाच सार्बजनिक गरेको १ महिना पछी एप्पल कम्पनीले आफ्नो नयाँ प्रोडक्ट फेरी सार्बजनिक गरेका छ्न |  नयाँ अाई प्याडलाई  ,"अाई प्याड एअर २" नमन्कन गरिएको छ|सो अाई प्याड पहिलेको अाई प्याड भन्दा छिटो र पातलो हुने छ भने नयाँ अाई प्याडमा  आईफ़ोन ५ एस देखी सुरु गरिएको फिंगर प्रिंट सेंसर राखिएको हुँनेछ |





हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा  "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |
अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने   नया अाई माक $२,४९९ रहनेछ |

थप जानकारी वीडियो मा हेर्नुहोस |



Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment