जापानमा गएको आइतबार रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा निर्मित कागजको रेलमा १० यात्रुहरूले दुई घण्टामा ८ .५ किलोमिटर यात्रा गर्न सफल भएका छ्न्|
आकिता प्रन्तको ओडेटको कोसाका रेल रोड मा भएको सो परीक्षण पैनासोनिक कम्पनी को एवोल्ट अल्कालिने ब्याट्रीको विज्ञापन अभियानको एउटा भाग रहेको सो कम्पनीका प्रतिनिधिहरूले बताएका छ्न्|
रेलमा सवार यात्रु सँगै रेल को वजन एक टन रहेको प्रतिनिधिहरूले बताएका छ्न्|
थप जानकारी भिडियोमा हेर्नुहोस् |
Home
/
cell battery train in japan
/
japan
/
japan technology
/
japanese technology
/
tech
/
रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा कागजको रेलमा १० यात्रुहरूले गरे दुई घण्टा सवार....
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment