पूर्वी भारतमा प्रहरीले एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
कोलकाता प्रहरीले जनाए अनुसार एक भारतीय, जापानी भाषा बोल्न सक्ने टूर गाइडले उक्त जापानी महिलालाई नोभेम्बर महिनामा बोध गयाको बौद्ध तीर्थ केन्द्रमा लगी बलात्कार गरेका थिए ।
सोहि घटनामा अन्य बन्दुक धारी मानिसहरूले पनि बन्दुक देखाई बलात्कार गरेको प्रहरीले जनाएका छन
सोहि घटनामा आरोपिहरुले महिलाको १,२०० डॉलर चोरिगरेको र सोहि महिलालाई एक महीना सम्म बन्धक बनाएको प्रहरीले जनाएका छन।
थप जानकारी वीडियो मा हनुहोस् ।
Home
/
crime
/
japan
/
japanese women raped in india
/
पूर्वी भारतमा एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेका छन....
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment