English Edition

आउँदो शुक्रबार दिउँसै हुनेछ रात, अँध्यारोमा डुब्नेछ धर्ती !

solar-eclipse-photography-safety-8
आउँदो शुक्रबार अर्थात ६ चैत, सूर्यग्रहणको दिन एउटा यस्तो अचम्म खगोलीय घटना हुँदैछ जसका कारण पूरै धर्ती अँध्यारोमा डुब्नेछ ।
पूर्ण चन्द्रग्रहणका कारण हुँदैछ यस्तोः 
आउँदो शुक्रबार दिउँसो सो घटना हुँदैछ । यो दिन सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्दैछ । यो यस वर्षको पहिलो सूर्यग्रहण हुनेछ । यो खगोलीय घटना युरोप। अटलान्टिक महासागर र अफ्रिकामा देखिनेछ । 
करिब चार घण्टा चल्नेछ यो क्रमः 
खगोलविद्हरुका अनुसार यो सूर्यग्रहण नेपाली सयम अनुसार चैत ६ गते दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमाको रमाइलो भूमिका भएको घटनाक्रम लगभग ४ घण्टासम्म चल्नेछ । 
मात्र २ मिनेट ५० सेकेन्डको पूर्ण ग्रहणः 
यद्यपी यो सूर्यग्रहण करिब ४ घण्टासम्म चल्नेछ तर पूर्ण ग्रहण दिउँसो ३ बजे हुनेछ । यो समयमा सूर्यलाई चन्द्रमाले पूरै ढाक्नेछ जसले धर्तीमा पूरै अँध्यारो छाउनेछ र यो स्थिती २ मिनेट ५० सेकेन्डसम्म रहनेछ । स्रोतः स्पेश डटकम - See 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment