विमानस्थलमा आइपुगेपछि सामान हराउने समस्या
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । विदेशी पर्यटकदेखि नेपाली यात्रुहरुको आवातजावत हुने यो विमानस्थलको अवस्था भने सँधै अस्तव्यस्त र दयनीय देखिन्छ । विमानस्थलमा आइपुगेपछि यात्रुहरुले आफ्नो लगेजका लागि घण्टौ मात्रै नभई हप्ता दिनसम्म कुर्नुपरेको छ भने सामान हराउने समस्या पनि उत्तिकै छ ।
0 comments :
Post a Comment