नेपाल बुद्धिजीवि मुस्लिम संघका अध्यक्ष एवम् बिश्लेषक इजहार मिकरानीले मधेश आन्दोलनको समाधान गर्न सरकार र आन्दोलनरत दुबै पक्ष थप गम्भीर बन्नुपर्ने बताउनुभएको छ । मधेशमा विद्यमान बिभेदको अन्त्यका लागि सिमानाकामा बसेर आन्दोलन गर्नुको कुनै अर्थ नहुने भन्दै आन्दोलनरत दलहरुलाई शान्तिपूर्ण आन्दोलन र वार्तावाट समाधान खोज्न उहाँले सुझाव दिनुभयो । उहाँले अवस्था थप जटिल हुन नदिन मुख्य दलहरुले उनीहरुका मागहरुका बारेमा आफ्नो संयुक्त धारणा बाहिर ल्याएर जायज मागहरु संबोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
Home
/
interview
/
मधेश आन्दोलनको समाधान गर्न सरकार र आन्दोलनरत पक्ष गम्भीर बन्नुपर्ने : इजहार मिकरानी
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment