नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा संघीयता पहिलो पटक आएकाले सबैमा त्रासको वातावरण रहेको बताउनुभएको छ । उहाँले संघीयता आफैमा राम्रो कुरा भएको भन्दै यो भन्दा पहिले संघीयता नेपालमा नभएकाले बिग्रन हो कि भन्ने त्रास आम जनतामा रहेको बताउनुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment