English Edition

नाकावन्दी पछि बजारमा पेट्रोलियम पदार्थको कालोबजारी मौलायो

भारतले गरेको नाकाबन्दी पछि बजारमा पेट्रोलियम पदार्थमा कालोबजारी ब्यापक रुपमा बढेको छ । बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको मौका छोपेर केही पेट्रोलियम ब्यबसायी तथा सगठित समूह नै इन्धनको कालोबजारीमा गर्न सकृय रहेको खुलासा भएको छ । नेपाल आयल निगमको वितरण प्रणली भन्दा बाहिर केही समूहले अवैध रुपमा पेट्रोलियम पदार्थको कालोबजारी गरेको खृुलासा भएका हो । भारतको नाकाबन्दी र मधेश आन्दोलन कारण पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपेर केही ब्यापारिक समूह तथा सगठित गिरोहले पेट्रोल, खाना पकाउने एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थमा सगठित रुपमा कालोबजारी गरेको खुलासा भएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment