मलेसियामा भएको आइसीसी अन्डर नाइन्टिन छनौट खेलमा विजयी नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
आगामी बर्ष बंगलादेशमा हुने बिश्वकपमा छनौट हुन सफल नेपाली टोलीले छनौट प्रतियोगिताको उपाधि समेत जितेको थियो । नेपालले फाइनलमा आयरल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै खेलाडीहरुले बिश्वकपको तयारीका लागि थप मेहनत, बढी भन्दा बढी अभ्यास र प्रेरणा जरुरी रहेको प्रतिक्रिया दिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment