भारतको इच्छाबमोजीम उसले नेपालका ठूला केही नदी मागेको होला, योजना, आयोजना र नेपालमाथि नंग्रा गाड्ने हाम्रो कमलो मुटु मागेको होला । नेपालको सरकारले कदाचित यो दिनेछैन र दिन सक्दैन भने जनताले थाहा पाउनुपर्यो कि भारतले यतिसम्मको निच ब्यबहार गर्यो त्यसैले हामी भारतबाट कुनै अपेक्षा गर्दैनौं ।
नाका बन्द गरेर भारत के चाहन्छ नेपालसँग ? आजको पावर न्युज
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment