English Edition

मधेशमा जारी आन्दोलनलाई अझै सशक्त र कठोर बनाउने निर्णय

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेशमा जारी आन्दोलनलाई अझै सशक्त र कठोर बनाउने निर्णय गरेको छ । सरकारले वार्ताको नाममा नाटक मात्रै गरेको ठहरसहित मोर्चाले अगामी वार्ता परिणाममुखी नभए वार्ताको प्रकृयाबाट अलग्गिने चेताबनी समेत दिएको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment