भारतले लगाएको नाकावन्दीबाट सामान्य आम नागरिकले समेत सास्ति व्यहोर्नपरिरहेको अवस्था छ । देशमा ईन्धन, औषधि लगायतका अत्यावश्यकीय वस्तुहरुको अभाव हुन थालिसकेको छ । यस्तो विषम परिस्थितिमा अपङगता भएकाहरुले त झनै बढी सास्ति भोग्न परिरहेको छ । ग्यास नहुँदा खाना पकाएर खानसम्म पाएका छैनन् भने सार्वजनिक गाडिहरुमा यात्रा गर्न सामान्य अवस्थामा समेत अप्ठेरो पर्ने अपाङगता भएकाहरुलाई नाकावन्दीपछि त हुनसम्मको सकस भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment