यो गीत हेर्नको लागि तलको लिंकमा जान सक्नुहुनेछ |
चर्चित सर्जक शिव सुबेदीको पछिल्लो गीत अब बजारमा
अब बजारमा चर्चित सर्जक शिव सुबेदीको शब्द संगीतमा सचिन चन्दको "दिक्कै छु काम कुरो" बजारमा आएको छ |निक्कै भाव समेटिएको गीतमा स्वर देवी घर्ति र सचिन चन्दको रहेको छ |पुष्पान्जली म्युजिक प्रा. लि. ले बजारमा लिएर आएको उक्त गीत जापानमा छायांकन गरिएको छ |बिनोद भण्डारी र सोना के सी को अभिनए रहेको उक्त गीतलाई ईन्द्र भण्डारी ( प्रकाश ) ले छायांकन गरेका छन् भने प्रबिन हिराचनले सम्पादन गरेका छन |उक्त गीत बिनोद भण्डारीले निर्देशन गरेका छन| मार्फा इन्टरटेनमेन्ट र लालिगुरास फ्लिम्स सयुक्त दृष्य निर्माण रहेको छ |
यो गीत हेर्नको लागि तलको लिंकमा जान सक्नुहुनेछ |
यो गीत हेर्नको लागि तलको लिंकमा जान सक्नुहुनेछ |
0 comments :
Post a Comment