काठमाडौं : कलाकार पशुपति शर्माका तीजका गीत त सार्है राम्रा हुन्छन | लोक गीत पनि राम्रा र चर्चित हुन्छन | तिहारको गीत कस्तो होला ? तपाईलाई खुल्दुली लागिरहेको होला | त्यो खुल्दुली अब मेटिने भएको छ |
शर्माले यो बर्ष तिहारको देउसी गीत बजारमा ल्याएका छन् | पशुपति शर्माको लय, शब्दमा जानकी तारमी मगरको नयाँ भिडियो आएको छ ‘तिहार’ । उक्त भिडियोमा पशुपतिले भट्याएका छन् भने जानकीले कम्मर मर्काएकी छिन् ।देउसी रे खेल्न जाउँ साथी, आँधीखोली लाहुरेको घरमाथि' स्याङ्गजाका शर्माले गीतमा पनि आफ्नो ठाउं भुल्न सकेका छैनन् |
हेर्नुहोस् पशुपतिको नयाँ देउसी गीत
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment