नभएको खोज्ने तर भएका सम्पत्तीको संरक्षण गर्न नसक्ने नेपालीको कमजोरी नै हो । भारतले नाकाबन्दी गर्दा पनि उतैबाट विद्युत आयात गरेर नेपालीको घर उज्यालो बनाउनुपर्ने नेपालीको बाध्यता छ । तर लाखौ लगानी गरेर स्थापना गरिएका बायूउर्जा प्रयोगविहिन अवस्थामा अलपत्र पर्दा कसैको ध्यान त्यता तानिन सकेको छैन् ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment