काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ।
आयोग स्रोतका अनुसार ढुवानी सम्बन्धी अनियमिततामा मुछिएको वन्तमाथि छानविन भइरहेकाले उनको निलम्बनका लागि सरकरालाई सिफारिस गरिएको हो ।
निलम्बन गर्नु पर्ने कारण के छ? हेर्नुस् अख्तियारको यो विस्तित विवरणः
(विज्ञप्तिको विवरण ठूलो साइजमा हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्)
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment