पुन ईंन्धन बिना पनि १०० वर्ष को लागि गुडन सक्ने कार - थोरियम कार
आफ्नो कार थोरियम द्वारा संचालित भयो भने, तपाईं लाई अभ्क तेल हाल्नु आवश्यक कहिल्यै हुनेछैन । लेजर विद्युत प्रणाली कम्पनी ले एक थोरियम संचालित कार इन्जिन को लागि एक अवधारणा सृष्टि गरे को छ ।जसको बिकाश भएमा अर्थात एक्सपेरिमेंट पूर्ण रुपले सफल भएमा,त्यस कंपनी ले यस्तो वाहन को निर्माण गर्ने छ जून ७ ग्राम थोरियम ले १०० बर्षा भन्दा बड़ी को लामो समय सम्म पूर्ण ईंधन हाल्नु नरपने जानकारी आफनो डाक्यूमेंट्री मा देखाइएको छ |
0 comments :
Post a Comment