English Edition

पोर्नस्टार लियोन नेपाल किन आइन् ?

 

 पोर्नस्टार सन्नी लियोन नेपाल आउने भएपछि सामाजिक संजालहरु उनको बारेमा विभिन्न टिप्पणीहरुले पोतिन थाले ।  उनी नेपाल आउने हुन् कि होइनन् भन्ने जिज्ञासा मेट्न केही घण्टा भित्रै उनी नेपाल ओर्लिइन् ।

बलिउड हिरोइन भन्दा पनि पोर्नस्टार गर्लका रुपमा चर्चित उनी बलिउडमा अभिनय थालेको धेरै भएको छैन । यि हट गर्लका बारेमा विभिन्न अनलाइन संचारहरुमा पनि छिन भरमा रंगियो । जिस्म -२ बाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो फिल्म गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो फिल्मले सन्तोष जनक व्यापर नगरे पनि रागिनी एमएमएस ले हलहरुलाई केही 'पिकअप' दिइरहेको छ ?आइतबार लियोनको अफिसियल पेज  ट्वीटरबाट उनी नेपाल आउँदै गरेको खुलाएकी थिइन् । लियोन नेपाल आउँदै गरेकी भए पनि किन आउन लागेकी हुन् । सर्वत्र चासोको रुपमा हेरिएको थियो ।

      नेपालको एक व्यापारिक संस्था  इनटरपे्रर्नस अर्गनाइजेसनको नेपाल च्याप्टरको एक कार्यक्रममा अतिथि हुन लियोन नेपाल आएकी हुन् ।  यो संस्था गोल्छा अर्गनाइजेशनको हो भने यसका अध्यक्षमा संजय गोल्छा छन् । लियोन र उनका पति  ड्यानियल विवर पनि विभिन्न व्यापार/व्यवसायमा आवद्ध छन् ।

      लियोन र उनका पति सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइको छ । लियोनले ईन्स्ट़ाग्राममा  फोटो पोष्ट गरि एस्तो भनिन  love it here in Nepal !!so relaxing and enlightening to learn about this culture and city "


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment