उडिरहेको बिमान को इंजिन मा चरा र अन्य पंछी हरु ठोक्किन बाट रोक्न, जापान सरकार बाट नया प्रयास थालनी गर्ने भएको छ | नारिता हवाई अड्डा मा यस्तो घटना हुन नदिन , एक व्यावसायिक बाज ले गॉर्ड को रुपमा काम सुरु गर्ने भएको छ |
चरा , पंछीहरु जहाज उड़न भर्ने बेला जहाज को नजिक आएमा बाजले चराहरु लाई लखेट्ने काम गर्ने हवाई अड्डाले जनएका छन|
यस्तो ठक्कर बाट गम्भीर र विनाशकारी दुर्घटना हुन सकने भएकाले टोक्यो नारिता ले येस्तो कदम उठाएको हो |
गत वर्ष मात्र नारिता विमानस्थलमा ६२ ओटा चरा को ठक्कर को घटना भएको थियो |
वीडियो हेर्नुहोस |
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment