मन्त्री,सरकारी अधिकारी र अन्य राजनीतिक दल का नेता हरु द्वारा बागमती नदी मा राफ्टिंग गरे | जनमानसमा बागमती नदी लाई सफा राख्ने जागरूकता जगाउन यही हप्ता को मंगलबार , सेप्टेम्बर २ तारिकका दिन बागमती मा राफ्टिंग प्रोग्राम राखिएको थियो |
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सहरी विकास मन्त्री नारायण खड्का, कानुन मन्त्री र न्याय नरहरि आचार्य र मुख्य सचिव लीला मणि पौडेलको सहभागिता मा गोथर देखि पसुपति मन्दिर क्षेत्र सम्म रिवर राफ्टिंग राखिएको थियो |
थप जानकारी वीडियो मा हेर्नुहोस
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment