एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो भारतीय महिला बॉक्सर बनेकी छिन|
केहि महिना अगि मात्र आएको बॉलीवुडको चर्चित नायिका प्रियंका चोप्रा र नेपाली कलाकार सुनील थापाको फ्लिम मेरी कम जति चर्चा र सफलता बटुलेको थियो त्यतिनै चर्चा र सफलता सोहि फ्लिममा आधारित रियल लाइफको पात्र एम सी मेर्री कॉम ले पाएको छ |
५ पटक विश्व च्याम्पियन रहेका भारतीय बॉक्सकेरले "मेरी कॉम" ५१ तौल किलो समूह को फाइनलमा कजाखस्तान का "ज़्हैना शेकेरबेकोवा" लाई हराएका थिईन |
मेरी कॉम दुइ छोराका आम हुन भने ऊनी भारतका उत्तर पूर्वी राज्य को मणिपुर की हुन | उनका समर्थनहरुले मॅग्निफिसिएंट मेरी पनि भने गर्दा छ | जीत सँगै उनको समर्थन हरुले बिविन्न सामाजिक संजाल बाट बधाई दिएको थियो |
उनको जीवन कथा संग आधारित बॉलीवुड को निक्कै नै चर्चित यो फ्लिम "मेरी कॉम " को यो ट्रेलर हेर्नुहोस|
Home
/
asian game 2014
/
Magnificent Mary
/
mc mary kom
/
sports
/
sports.
/
एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो भारतीय महिला बॉक्सर....
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment