English Edition

जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के प्रदशन गरिने...

यही नोवेम्बर २३ तरिकका दिन जापानमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के  प्रदशन गरिने  भएको छ । जापानको टोक्यो शहर स्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गरिने  आयोजक पक्षले जनाएक छ्न्|
हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने  उक्त चलचित्र प्रदर्शनको मूल उदेश्य रहनेछ |
 चलचित्र प्रदर्शनको लागि हल र चलचित्रको प्रदर्शन अधिकार लिइसकेको आयोजक पक्ष ले जनाएक छ्न्|नोभेम्वर २३ तारिख आइतबार साँझ ६ बजे प्रदर्शन गरिने भएको टलकजंग भर्सेज टुल्केको  प्रवेश शुल्क २,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप २,००० जापानी येनमा प्रवेश पाउनेछन्|
चलचित्र प्रदर्शनबाट उठेको रकमबाट बचेको रकम नेपालका बाढी पिडितलाई सहयोग गरिने र यसको सबै खर्च विवरण सार्वजनिक समेत गरिने आयोजकहरुले बताएका छन् ।
सम्पर्क नम्वरहरु
मदन ०८०४०७५६२३७ 
अनिल ०८०१२०८०८००
विक्रम ०८०३५७५४०६१ 
मधु ०८०६६३५५४७६० 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment