जनवरी देखी सेप्टेम्बर सम्म जापानमा आगंतुकको संख्या २६.० पर्सेन्टले वृद्धि भएको छ| यो बर्ष आगंतुकको संख्या ९,७३७,३०० रहेको जापान राष्ट्रिय पर्यटन बोर्ड द्वारा बुधबार डेटा सर्वजनिक गरिएको छ |
गत महिन सेप्टेम्बरमा मात्र आगंतुकको संख्या १,०९९,१०० रहेको र जापान राष्ट्रिय पर्यटन बोर्डले जनाए अनुसार जनवरी देखी अक्टोबर सम्म पर्यटकको सन्ख्या १०.३६ लाख पार गर्नेछ|
यो सन्ख्या पहिलेको बर्षको रेकर्डलाई तोडने निश्चित देखिएको छ|जापानमा आगंतुक पर्यटक लगातार दोश्रो वर्ष सम्म उच्च संख्यामा रहेको छ|
थापा जानकारी भिडियो मा हेर्नुहोस् |
जापानमा आगंतुक पर्यटकको संख्या वृद्धि......
5:57 PM
famous place in japan
,
fun place in japan
,
good place to hang out in japan
,
japan
,
tourist in japan
,
visitors in japan
Edit

0 comments :
Post a Comment