अघिल्लो हप्ता जापानको ज्वालामुखी विस्फोटनमा परी मृत्यु हुँने को संख्या ४८ पुगेको छ |सो ज्वालामुखी विस्फोटन जापानमा आएको ज्वालामुखी मध्यको ८८ बर्ष येता कै सबै भन्दा ठूलो र दर्दनाक रहेको पुस्टि गरिएको छ |
विषालु ग्याँस र अर्को विस्फोट को डर ले गर्दा खोजी कार्य बुधबार देखी बन्द गरिएको छ |शरद ऋतु को आनन्द उठाउने पर्वतारोहीहरु ले खचाखच भरिएको सो पर्वत को उचाई ३,०६७ मिटर (१०,०६२ फुट) र टोकियोको २०० किलोमीटर (१२५ माइल) पश्चिम मा पर्दा छ |
थप जानकरी भिडियो मा हेर्नुहोस ।
Home
/
mount otake
/
natural calamities
/
natural calamities in japan...
/
volcano in japan
/
अघिल्लो हप्ता जापानको ज्वालामुखी विस्फोटन मा परी मृत्यु हुँने को संख्या ४८.....
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment