आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ| " यु एफ येन रनिंग कप " नामांकरण गरिएको उक्त टुर्नामेन्ट टोचिगि केन, ओयामा सी ,ओयामा मा हुन गैरहेको छ |
जापानमा बेला बेलामा भैरहने फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने हुनाले , सोहि कुरालाई मध्यनज़र गर्दै , नेवारी किचन द्वारा जापानमा नेपालीहरु को लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता गर्न लागेको आयोजकले बताएका छन |
सो प्रत्योगितामा सहभागी हुन्न चाहने टीम ले दर्ता शुल्क जापानी ३०,००० येन दिनु पर्नेछ | प्रत्योगितामा प्रथम हुँने टीम लाई नगद २० मान येन (दुइ लाख येन ) पदक र प्रमाणपत्र दिइनेछ भने प्रत्योगितामा दोस्रो हुँने टीम ले ८ मान येन (असी हजार येन )पदक र प्रमाणपत्र दिइनेछ | त्यस्तै प्रत्योगितामा बेस्ट प्लेयर ,बेस्ट गोल कीपर र हाई स्कोरर लाई पनि पुरस्कार रहेको आयोजक पक्ष्यले जनाएका छन |
थप जानकारी को लगी सम्पर्क नम्बर
०९०८५६९७७४५ सुरेन्द्र लाल श्रेष्ठ
०९०१८१६४७६७ सचिन श्रेष्ठ
जापानमा नेपालीहरुको लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता हुने ....
4:48 PM
nepali footbal cup in japan
,
nepali football in japan
,
nepali football team
,
nepali program in japan
,
sports
,
UFN running cup japan
Edit

0 comments :
Post a Comment