टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को भब्य प्रदशन भयो | टोकियोमा बसोबास गर्ने युवाहरु अनिल थापा ,बिक्रम खत्री ,मधु सूडान भंडारी र मदन भंडारी को आयोजनामा प्रदशन गरिएको चलचित्र हेर्न दर्शकहरु को राम्रै उपस्थिति देखिन्थ्यो I चलचित्र हेर्न टोकियो बाहिर कानागावा, तोचिगी,ईबरागी बाट पनि नेपाली चलचित्र प्रेमी दर्शकहरु आएका थिए I चलचित्र साँझ करिब ६:३०मा शुरुवात भएर ९:००बजे सकिएको थियो चलचित्र हेर्दा दर्शकहरु खुब मनोरंजन लिईरहेको प्रस्टै देखिन्थ्यो Iचलचित्र हेरिसकेर हलबाट निस्किदा सबै प्रफुल्ल देखिन्थे नेपाली चलचित्र यतिको उत्कृट बनिसके रैछ भनेर कति त दङ्ग पर्दै थिए I अन्तमा आयोजक टिमले चलचित्र हेर्न आइदिनु भएका सम्पूर्ण महानुभावलाई धन्यबाद टकक्र्याएका थिए |
चलचित्र प्रदर्शनमा खिचिएका केहि फोटोहरु |
CLICK PHOTO TO ENLARGE. 








































































We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment