जापानी भाषामा "I LOVE YOU " (म तिमीलाई माया गर्छु) भन्ने ४७ विभिन्न तरिकाहरु ....
जापानमा "I LOVE YOU " (म तिमीलाई माया गर्छु ) अर्थात दाई सुकी अथवा आई शीतेरु भन्ने गरिएता पनी "I LOVE YOU " भन्ने तरीकाहरु निक्कै धेरै रहेछन | तलको वीडियोमा जापान को ४७ प्रान्तमा बोलिने बोलीको साथ "I LOVE YOU "भन्ने तरीकाहरु देखिएको छ |
केहि मिनट को यो वीडियो तपाईहरु पनी समीक्षा गर्नुहोस |
0 comments :
Post a Comment