अहिले को निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने । सोनी कंपनी द्वारा निर्माण गरिएको सो चलचित्र उत्तर कोरियाको नेता किम जोंग अन को हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र हो ।
"द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी को सर्भर हैक भएको थियो ।
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।
निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने.......
5:55 PM
'The Interview' will not be shown in Japan
,
entertainment
,
page 3
,
page3
,
The Interview
Edit

0 comments :
Post a Comment