जापानी दूरसंचार कम्पनी केडिडिआइले जापान मा विदेशी पर्यटकहरूको बढ्दो संख्यालाई मध्यनजर गर्द्दै निसुल्क वाइफाइ सेवा प्रदान गर्ने भएको छ । उक्त सेवा लाई "ट्रवेल जापान वाईफाई सर्विस " नामांकरण गरिएको छ ।
केडिडिआइ कम्पनीले जनाए आनुसार शुक्रबार देखि विदेशी पर्यटकहरूलाई देश भर २४०,००० वाइफाइ स्पट खुल्ला गरीनेछ । थप जनकारी वीडियोमा हेर्नुहोस ।
जापानी दूरसंचार कम्पनी केडिडिआइले विदेशी पर्यटकहरूको लागी निसुल्क वाइफाइ सेवा प्रदान गर्ने......
5:08 PM
japan technology
,
japan telecommunication
,
japanese technology
,
kddi telecom
,
KDDI to offer free Wifi for foreign visitors
,
tech
,
technology
Edit

0 comments :
Post a Comment