पूर्वी भारतमा एक जापानी विद्यार्थी पर्यटक बलात्कृत भएकी छिन | २० बर्षिय सो जापानी महिला हाल को महीना मा बलात्कृत भएकी दोश्रो महिला हूँन |
प्रहरी महानिरीक्षक अनुसार सो आरोपी ल उक्त जापानी महिलालाई जयपुरमा भेटेको र भारत भ्रमण दौरान आफु टूर गाइड भनेर सहयोग़ गर्ने भन्दै फसाएका थिए |
केहि महीना पहिले बोध गयाको बौद्ध तीर्थ केन्द्रमा जापानी महिलालाई केहि बन्दुक धारी समूहले बन्दुक देखाई सामूहिक बलात्कार गरेका थिए |
थप जानकारी वीडियो मा हनुहोस् ।
Home
/
crime
/
japan
/
japanese women raped in india
/
पूर्वी भारतमा फेरी अर्को एक जापानी महिला बलात्कृत...
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment