जापानको एक सर्वेक्षणले जनाए अनुसार जापानको सिनियर हाई स्कूलका छात्राहरुले एक दिनमा लगभग सात घन्टा आफ्नो स्मार्टफोन प्रयोग गर्ने गर्दछ |
सुचना तथा संचार सिक्योरिटी कम्पनी डिजिटल आर्ट कर्पोरेशनले जनाए अनुसार पछिल्लो वर्षको तुलनामा ४० मिनेटले वृद्धि भई प्रतिदिन सात घन्टा भएको छ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
जापानको सिनियर हाई स्कूलका छात्राहरुले एक दिनमा लगभग सात घन्टा स्मार्टफोन प्रयोग गर्ने गर्दछ ....
5:22 PM
japan high school student addicted toward smart phone
,
smart phone
,
smart phone addiction
,
tech
,
technology
Edit
0 comments :
Post a Comment