जारी विश्वकपमा भारतीय क्रिकेटर विराट कोहलीको चर्चा छ। बलिउडमा अभिनेत्री अनुष्का शर्मा पनि फिल्म एनएच १० को रिलिजसँगै चर्चामा छन्। यो जोडीको चर्चा उनीहरुको पेसाले मात्र होइन, प्रेमसम्बन्धका कारणले पनि भइरहन्छ।
पछिल्लो समय विराट कोहलीले फिल्म ‘एनएच १०‘ मा अनुष्काको कामको प्रशंसामात्र गरेका छैनन्। पहिलो पटक उनी आफ्नी प्रेमिका भएको बताएका छन्। विराटले ट्विटरमा ‘मेरी अनुष्काप्रति गर्व छ‘ लेखेका छन्। विराटको ट्विटमा अनुष्काले जवाफ फर्काएकी छन्। उनले विराटको प्रसंशाले खुसी लागेको बताएकी छन्।
0 comments :
Post a Comment