MARCH 22,
केही समय देखि लगातार सार्वजनिक भैरहेका बलात्कारका घटना र छात्रामाथि भएको एसिड प्रहारको विषयलाई लिएर नायिका प्रियंका कार्कीले आक्रोश पोखेकी छिन ।
प्रियंकाले आफ्नो मुहारमा स्लोगनयुक्त पेन्टिङ गराएर ‘द् नेपाली म्यागेजिन’ का लागि पछिल्ला घटनाहरुको विरोध गरेकि हुन । कार्कीले आफनो तस्विरलाई फेसवुक वालमा पोस्ट गर्दै छिन्, ‘ यहाँँ नारी पुरुष समान मात्र भनिन्छ खै त समानता । यहाँ हामी नारीहर कोही पनि सुरक्षित छैनौ । सबै पुरुषहरु ले हामी माथी आखा लगाइरहेका हुन्छन् । सधै यो बलात्कार, शोषण र हिंसा कहिले सम्म ?’
प्रियंका थप लेख्छिन्, ‘अरे बलात्कारीहरु, यो कुरा कसरी बिर्सन्छस् कि नारीको जुन संबेदनशिल अंगको त नास गर्छस्, त्यहींबाट निस्के पछि तेरो अस्तित्व शुरु भएको हो । नारीबाटै जन्म लिन्छस, र त्यही नारीको सम्मान गर्दैनस् ? पहिलो पल्ट त्यही नारीको दूध पिउछस् र पछि त्यहि दूधको शिकार गर्छस् । तलाई लाज लग्दैन ? धिक्कार छ ’ तलाई ।

0 comments :
Post a Comment