English Edition

अप्रिलमा टोकियोमा शान्ति पद यात्रा

आगामी अप्रिल १२ तारिक जापानको राजधानी टोकियोमा शान्ति पद यात्रा हुने भएको छ I जापानमा क्रियाशील युवाहरुको दुइ संस्था 'नेपाल जापान युथ क्लब' र 'वि फर अल'को संयुक्त आयोजनामा "Buddha was born in Nepal"भन्ने मूल नाराका साथ हुन लागेको उक्त शान्ति पद यात्रा अप्रिल १२ तारिक आईतबार टोकियो को शिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क(गत बर्षकै स्थान)बाट दिउसो १ बजे सुरुवात गरिनेछ I
उक्त पद यात्रामा जापानमा भएका संपूर्ण  संघ संस्था र त्यसमा  आबद्द संपूर्ण महानुभाबहरुलाई र कुनैपनी संघ संस्थामा  आवद्ध नभएका नेपाल प्रेमि दाजु भाई तथा  दिदीबहिनीहरुलाई पनि पदयात्रामा सहभागि भई साथ दिई कार्यक्रम सफल पारि दिनुहुन आयोजक पक्ष्य हार्दिक  अनुराेध गर्दछ |
 यस पदयात्राका उदेश्यहरू
-नेपालकाे जाती भेषभुषा लाई बिश्वसामुमा चिनाउने ऊदेस्यका साथै यहा भएकाे नेपाली समुदाय बिचमा भएकाे धामीॅक सहीष्णुतता र जातीय मेल-मीलापलाई अझ बलीयाे पादैॅ जानु ,बदलीदाे समाजमा अत्याबस्यक भएको सबॅिबदीतनै छ ,।त्यसैले नेपालबाट जापान आई बसेका सबैलाई आ-आफ्नो भेष भुषाकाे पाेशाक लगाई हाम्राे देशको संस्कृती झल्काई हामी  आफैले आफुलाई बहु भाषी, बहु जातीय देशको नेपालि हुँ भनेर चिनाऊनको लागि पनि एउटा राम्रो मौका मिलेको कुरा पनि यहा हरु समक्ष जानकारी गदैॅ बिनम्र अनुरोध गर्दछौ।
-जापानमा बिभिन्न  सँघ सँस्थाहरुको आ-आफ्नै बिभिन्न  कायॅक्रमहरु भएतापनी,सबै सँघ सँस्था र जापानबासी नेपालीहरुको एउटा साझा कायॅक्रम र आपसी भाईचारा बढाउने कायॅक्रमको आबस्यकताको महसुस गरी निरंतरता दिइएको  ।
-बुद्धकाे जन्मस्थल लुम्बिनी नेपालमा पछॅ भन्ने कुराकाे जानकारी जापानीज जनता र जापानमै हुनुभएका अरु देशकाे जनतालाई अझबढी र स्पस्ट जानकारी गराई नेपाल र लुम्बिनी भ्रमणकाे नीमीत्त अझबढी अभीप्रेरीत गराउने जसकाे कारण देशमा पयॅटक पाहुनाहरु बढनगइ देशकाे आथीॅक बिकाशलाई  मदत गनॅ सहयाेग गनुॅ पनी एक यस र्यालीकाे अकाेॅ एउटा महत्वपुणॅ  उदेश्य रहेकाे छ ।
-अन्त्यमा,  नेपाल लाई चिनाउन बिदेशीहरुको  भिंड र चहलपहल बडी हुने भएरनै गत बषॅ पदयात्रा गरिएको
स्थान ,टोकियो को मुटु सिबुया शहर रोजियको र तोडफोड र हिंसा बिनाकाे पद यात्राले पनी आ-आफ्नाे उदेश्य प्राप्तीकाे अपिल र प्रदशॅनी र्याली गनॅ सकीने कुराकाे सँन्देश पनी समाजमा हुने कुरा (मुख्य हामि नेपालि हरुले सिख्नु पर्ने )रहेको छ !
गत बषॅ Nepal Japan Youth Club र We For All, Tokyo Japan ले गरेको "ルンビニから世界平和へ”“World Peace From Lumbini" नामक शान्ति पदयात्राको  वीडियो  क्लीप

"नेपालमा शान्ती सधै छाही रहोस "
Never end peace and love in NEPAL
"ルンビニから世界平和へ"
"World Peace From Lumbini"
२०१५/०४/१२, (आईतबार)
दिऊसो १३:०० बजे
मियाशिता पार्क (शिबुया स्टेसन नजिक) शिबुया,टोकियो
टासी लामा (अध्यक्ष)
"नेपाल जापान युथ क्लव" टाेकीयाे ।
सराेज कुमार खत्री(अध्यक्ष)
"'वि फर अल" टाेकीयाे , जापान ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment