माइक्रोसफ्टले बजारमा आफ्नो पकड मजबुद बनाउनका लागि नयाँ उपाय अबलम्बन गरेको छ । यसै क्रममा उसले सामसुङ लगायतका स्मार्टफोन निर्माता कम्पनीहरुसँग सम्झौता गर्न सफल भएको छ । सामसुङ र माइक्रोसफ्टबीच मार्च २४ मा भएको सम्झौता सँगै अब एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्र्माफोनहरुमा माइक्रोसफ्टको वर्ड तथा स्काइपी लगायतका फिचर्स प्रिइन्स्टल्ड उपलब्ध हुनेछ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment