English Edition

आयो होस्टेल रिटन्र्सको अफिसियल पोस्टर

सुरज भुषाल निर्देशित फिल्म ‘होस्टेल रिटन्र्स’ ले आफनो अफिसियल पोस्टर सार्वजनिक गरेको छ । पात्र पोस्टर पनि भन्न मिल्ने यसमा नवनायक सुशिल श्रेष्ठ चित्रित छन् ।
एक महिना रिलिज समय रहेको यस फिल्मले आफनो प्रचार प्रसारको काम एकदमै तीव्र बनाएको छ । फिल्मलाई ‘सायद र होस्टेल’ जस्तो हिट फिल्म बनाइसकेका निर्माता तथा कलाकार सुनिल रावलले बनाएका हुन ।
फिल्ममा सुशील सहित सुशप्ल सिटौला, शशि श्रेष्ठ अभय बराल, प्रदिप कुमार चौधरी, स्वस्तिमा खड्का लगाएतका कलाकरहरुको अभिनय रहेको छ ।




Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment