English Edition

ताज खोसियो मिस नेपाल अर्थको

मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठको ताज खोसिएको छ । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले आफुसँग गरेको सम्झौता बिपरित काम गरेको र अनुमती बिना नै बिदेश गएको भन्दै उनको ताज खोसेको हो । बालाजु निवासी प्रिन्साले उपाधि प्रति गैर जिम्मेवारी काम गरेकी छिन् हाम्रो जानकारी र अनुमती बिना नै उनी व्युटि प्याजेन्टमा भाग लिन बिदेश गएकाी हुनाले उनलाई मिस नेपाल अर्थको उपाधि बाट हटाइएको हो । हिडन ट्रेजरको विज्ञप्तिमा उल्लेख छ ।  मिस नेपाल अर्थ २०१४ को उपाधि सोनी राजभण्डारीलाई प्रदान गरिएको छ । उनले गत वर्ष मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी थिइन ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment