काठमाण्डौ चैत्र २३ । प्रधानमन्त्री शुशिल कोइराला र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटमा गच्छेदारले एमाओवादी र आफ्नो पार्टीसहितको ३० दलीय मोर्चा सहमतिबाट संविधान जारी गर्ने पक्षमा रहेको भन्दै त्यसका लागी सार्थक वार्ताको गर्नुपर्ने बताउनु भएको थियो ।
उहाँले विपक्षी दलहरुलाई वार्तामा वसाउन सत्तारुढ दलहरुको सहमतिका आधारमा संविधान जारी गर्ने विश्वसनीय प्रतिबद्धता आवश्यक भएको बताउनुभयो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले आफू सहमतिकै आधारमा संविधान जारी गर्ने पक्षमा रहेको भन्दै आमहड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएका थियो ।

0 comments :
Post a Comment