प्रतिक्षित फिल्म ‘होस्टेल रिटन्र्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक सुरज भूषालको जन्मदिन पारेर फिल्मको पहिलो प्रोमो सार्वजनिक गरिएको हो । मंगलबार आयोजित प्रोमो लञ्ज कार्यक्रममा निर्देशक सुरज भूषालको जन्म दिनको केक पनि काटिएको थियो ।
दुर्गिश ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म ‘होस्टेल रिटन्र्स’ ले इञ्जिनियर पढ्न होस्टेल बस्ने विद्यार्थीको कथा बोल्छ, जहाँ नव युवा कलाकारको मुख्य अभिनय रहेको छ । नायिका दिया मास्के र निर्माता रावल सहित यो फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायत नव कलाकारको मुख्य अभिनय रहेको छ ।ट्रेलर हेर्नका लागि तलको लिंङ हेर्नुहोला ।
0 comments :
Post a Comment