मेरिल्याण्डको वाल्टीमोरमा केहि दिन अगाडी २५ वर्षिय फ्रेडि ग्रेको पुलिसको नियन्त्रणमा रहेका बेला मारिएको घटनालाई लिएर स्थानीय जनता सडकमा आएका हुन् |
शुक्रबार र सनिबार ठिकै भएपनि आइतबारको स्थिति दिनभर तनाबग्रस्त बन्यो | डाउन टाउनका पसलहरुमा आगजनी हुनुका साथै स्थानीय अरु स्टोरहरुमा लुटपाट समेत भएको छ | उत्तेजीत भिडले सुरक्षा अधिकारीहरुले प्रयोग गरीने साधन लगायत निजी सवारी साधनहरू जलाउन थालिएपछि आपतकाल घोषणा गरीएको हो। आइतबार प्रहरी र आन्दोलनकारी बीच झडप हुदा सुरक्षा अधिकारी घाईते समेत भएको बुझिएको छ |
भोलि सोमबारको सम्भावित खतरालाई मध्य नजर गर्दै एक नेपाली युवा बिद्यार्थी सम्भब श्रेष्ठले आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन् :
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)


0 comments :
Post a Comment